‘शिरफूल’ असार ७ मा प्रदर्शन

May 20, 2024 at 07:12 AM
1 min read

काठमाडौँ-  फिल्म ‘शिरफूल’ असार ७ गते प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै असार ७ लाई  प्रदर्शन मिति घोषणा गरेका हुन्। नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई फिल्ममा बिम्बको रूपमा बुझाउन खोजिएको फिल्मका निर्देशक कमल एक्चै मगरले बताए। नारीले शिरमा लाउने फूल आकारको सुनको गहनालाई ‘शिरफूल’ भनिन्छ। निर्देशक मगरका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...