चरुन र स्वातीको स्वरमा ‘बोलीरहने मायाले…’

December 3, 2023 at 11:40 PM

काठमाडौं । चरुन बजगाईं र स्वाती भट्टको स्वरमा रहेको गीत ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ सार्वजनिक भएको छ । राजेन्द्र बजगाईंको संगीत, निषाद चन्द्रको संगीत संयोजन, मनोज परियारको माष्टरिङ र रंग पत्रकार विष्णु सुवेदीको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन भट्टराई र लक्ष्मी बर्देवाकोे निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी, जीवन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...