‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा विपना र विजय

May 21, 2024 at 11:06 AM

नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यसै साता सार्वजनिक फिल्मको पोस्टरमा साउथका लोकप्रिय अभिनेता विजय रावत र अभिनेत्री विपना थापा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा रावत सेतै फुलेको झुस्स दारीजुंगा र तिलचामले केसमा छन् । पोस्टरमा उनी धार्मिक गुरुजस्तै लाग्छन् । निर्माण पक्षले उनको भूमिकाबारे हालसम्म प्रष्ट पारेको छैन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...