‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’

May 21, 2024 at 10:50 AM

फिल्म ’लण्डन टु पेरिस’को दोस्रो गीत ’चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मको नयाँ रोमान्टिक गीत गत शुक्रबार सार्वजनिक गरिएको हो । गीत : फिल्मको सार्वजनिक गीतमा साम्राज्ञी, निश्चल र गरिमाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । यो गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द रचना अनि संगीतकार योगी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...