काठमाडौं- नेपाली फिल्मलाई विश्वब्यापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इन्डो-नेपाली फिल्म ‘हिटम्यान’ को मोशन पोस्टर र टीजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवइमा खिचिएको छ । आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने फिल्मको अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । यो फिल्म नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ फिल्मको टीजर सार्वजनिक गरिएको हो । टीजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...