काठमाडौं– नवीन सुब्बाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा करिव साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । एउटा गाउँमा पहिलो पटक सडक तथा सवारी साधन पुगेपछि आएको परिवर्तन तथा त्यसले पारेको प्रभावको कथा ट्रेलरमा देख्न सकिन्छ । फिल्मले नाबालक छोरा तथा बुवाको सम्बन्धको कथा प्रस्तुत गरेको छ । अभिनेता दयाहाङ राई बाँसको चोयाबाट डोको, डालो, नाङ्लो बनाएर जीविकापार्जन गरिरहेका छन् । श्रीमती र एक छोरासँग उनको जीवन चलिरहेको छ । जब गाउँमा सडक र सवारी साधन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...