‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणासँगै खुल्यो अडिसन

May 25, 2024 at 02:58 AM
1 min read

काठमाडौं। चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ। यो सँगै डिजिटल अडिसन पनि खोलिएको छ। शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमका बिच डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने जानकारी गराइयो। ‘नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...