शनिबार आक्रामक ‘पुजार सार्की’

May 25, 2024 at 10:12 AM

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको सिनेमा ‘पुजार सार्की’ले पहिलो दिनको ओपनिङ सुखद् देखिएको थियो । तेस्रो दिन शनिवार सिनेमाको व्यापारमा आक्रामक देखिएको छ । शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ । दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्रायः शो हाउसफुल भैरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...