काठमाडौं– यही असार ७ गतेदेखि पुनः प्रदर्शनमा आउने भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा भक्तराज आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रको १६ वर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटनालाई समेत चित्रण गरिएको छ । १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले आगामी असार ७ गतेदेखि फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ । यो फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...