ट्राभल लभस्टोरी ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

May 26, 2024 at 06:01 AM

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको ३ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरले डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ । निश्चलको साथीको रुपमा देखिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...