‘पुजार सार्की’को जापान शोमा एकसाथ १५ सयले हेरे फिल्म

May 27, 2024 at 09:44 AM

काठमाडौं । गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ । जापानको शोमा एकसाथ १ हजार ५ सय दर्शकले चलचित्र हेरेको आयोजकले दाबी गरेको छ । उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक विकास सुवेदी टोकियो पुगेका थिए । नाकानो जेरो हलमा भएको शोमा नै बसेर पहिलो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...