‘ईश्वर’ काे मिति परिवर्तन, साउन ११ मा प्रदर्शन

May 28, 2024 at 05:51 AM
1 min read

काठमाडौँ- राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘ईश्वर’ आगामी साउन ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति परिवर्तन गरेका हुन्। यसअघि मंसिर १४ गते प्रदर्शन गर्ने टिमको तयारी थियो। समुन्द्रलाई पृष्ठभूमिमा प्रस्तुत गरिएको सार्वजनिक दोस्रो पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह रोमान्टिक भावमा देखिएका छन्। उनीहरु नजिकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...