‘जन्ते बाख्रो’ मा अभिनेता सौगात अनुबन्धित

May 28, 2024 at 08:17 AM
1 min read

काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। फिल्म निर्माण टिम र अभिनेता मल्लबीच मंगलबार लिखित सम्झौता भएको हाे। आगामी भदौदेखि छायांकन गरिने भनिएको फिल्मका निर्माता निर्देशक सुनुवार र सन्तोष गौतम हुन्। प्रदीप भारद्वाजको लेखन रहने फिल्म मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ। यसअघि लेखक भारद्वाज र निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...