काठमाडौं– अभिनेत्री जस्सीता गुरुङ अहिले फिल्म ‘फर्की फर्की’ का कारण चर्चामा छिन् । ‘फर्की फर्की’ मा जस्सीतालाई जति सुन्दर र आकर्षक देखाइएको छ, त्यो उनका पछिल्ला फिल्महरुमा शायदै देखिएको थियो । यो फिल्मका कारण जस्सीताको फ्यान फलोइङको संख्यामा तिव्रता आउने पक्का भइसकेको छ । ‘फर्की फर्की’ एउटा नयाँ कथामा आधारित फिल्म भएकाले पनि दर्शकले यसलाई अत्यधिक मन पराइरहेका छन् । गत बिहीवारदेखि प्रदर्शनमा आएको यो फिल्मले आक्रामक व्यवसायलाई निरन्तरता दिइरहेको छ । यसैबीच, अभिनेत्री जस्सीतालाई बेलायतमा बसोबास गर्ने नेपाली दर्शकले ‘फर्की फर्की’ बेलायतमा कहिले ल्याउने भनेर प्रश्न गरिरहेका थिए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...