‘छक्कापञ्जा ५’को फस्ट लुक पोस्टर रिलिज, वर्षा शीर्ष अभिनेत्रीमा

May 30, 2024 at 06:14 AM

रंगखबर, काठमाडौँ: दीपक – दीपाको चर्चित सिरिज छक्कापञ्जाको पाचौँ शृंखला ‘छक्कापञ्जा ५’ आजबाट फ्लोरमा जादैछ। निर्माण टिमले फ्लोरमा जानु अघि फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेका छन। दीपाश्री निरौलाले निर्देशन अग्रण लागेको फिल्मको फस्ट लुक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन। पोस्टरमा दीपकराज र केदार घिमिरे ‘माग्ने बुढा’ सहित अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छिन्। वर्षा फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...