‘छक्का पञ्जा ५’ यही दसैँमा आउने, दीपक र माग्नेसँगै वर्षाको प्रमुख भूमिका

May 30, 2024 at 06:49 AM

काठमाडौं। चलचित्र ‘छक्का पञ्जा’ शृङ्खलाको पाँचौँ शृङ्खलाको पोस्टर सार्वजनिक गर्दै रिलिज निर्माण र रिलिज घोषणा गरिएको छ। यही दसैँको फूलपाती अर्थात् असोज २४ गतेलाई यसको प्रदर्शन मिति तोकिएको बिहीबार सार्वजनिक पोस्टरमा जनाइएको छ। बिहीबारबाट नै छायाङ्कन सुरु हुन लागेको ‘छक्का पञ्जा ५’लाई दीपाश्री निरौलाको निर्देशन गर्नेछिन्। यो चलचित्रमा दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...