‘आउट लः दभा २१९’को फस्टलुक सार्वजनिक, असोज ३ बाट हलमा लाग्ने

May 30, 2024 at 10:08 AM

रंगखबर, काठमाडौँ: स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दभा २१९’को फस्टलुक रिलिज भएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य नायक सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...