काठमाडौं– आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘दान्भी’ को केही समयअघि टीजर, फस्टलुक सार्वजनिक हुँदा अभिनेत्री पूजा शर्मा ट्रोल बनिन् । फिल्ममा एक्सन अवतारमा देखिएकी पूजाको लुक्सलाई फिल्मकर्मीसँगै सञ्चारकर्मीले हाँसोको माध्यम बनाए । बिहीवार फिल्मको ट्रेलर सार्वजनिक भइरहँदा पूजा आफूप्रति फिल्मकर्मी र सञ्चारकर्मीले गरेको व्यवहारप्रति गुनासो गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि बनाइयो । पूजाले बडी डबल गरेर एक्सन गरेको हो सम्म पनि भनियो । बडी डबल बलिउड र हलिउड दुवै ठाउँमा छ । तर मैले ‘दान्भी’ मा त्यसो गर्नु परेन’, उनले भनिन्– ‘मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...