‘आउट लः २१९’को फर्स्टलुकमा एङ्ग्री सुशिल, असोज ३ बाट रिलिज

May 30, 2024 at 09:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमा ‘आउट लः दभा २१९’को फर्स्टलुक रिलिज भएको छ । सार्वजनिक फर्स्टलुकमा सिनेमका मुख्य नायक सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा अभिनेता श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । अमित अग्रहरिको निर्माणमा तयार भएको सिनेमाको फर्स्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...