असोज ३ देखि सुशिल श्रेष्ठको ‘आउट लः २१९’ को आउने

May 30, 2024 at 11:31 AM

अभिनेता सुशिल श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘आउट लः दभा २१९’ को फस्टलुक रिलिज भएको छ । फस्टलुकमा सुशिललाई एक्सन एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ । अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको पहिलो झलकसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । यो फिल्म असोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ । फिल्ममा विक्की महर्जनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...