काठमाडौं– निर्देशक वसन्त निरौलाले मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङबाट आफ्नो नयाँ फिल्म ‘ज्वाईँ साब’ को छायांकन प्रारम्भ गरेका छन् । चित्लाङको भैरव मन्दिरमा शुक्रवार बिहान पूजा गर्दै यो फिल्मको छायांकन प्रारम्भ गरिएको हो । एक महिनासम्म विभिन्न फरक लोकेशनमा छायांकन गरिएको यो फिल्म चित्लाङमा भने करिव तीन सातासम्म खिचिने छ । त्यसपछि बाँकी छायांकन सौराहा तथा इलाममा गरिने निर्देशक निरौलाले बताएका छन् । फिल्मका मुख्य कलाकारहरु जीतु नेपाल तथा नीति शाहसहित फिल्मका क्रिउ मेम्बरहरुले मन्दिरमा पूजा गरेका हुन् । यो फिल्ममा जीतु नेपाल शीर्ष भूमिकामा देखिदैँछन् भने नीति शाहले उनलाई जोडीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...