‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु

May 31, 2024 at 10:27 AM

रंगखबर, काठमाडौँ: वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘ज्वाइँ साब’को शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ । यो फिल्मको आज बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पुजा गर्दै छायांकन प्रारम्भ गरिएको हो । एक महिनासम्म यो फिल्मलाई विभिन्न फरक लोकेशनमा खिचिनेछ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मलाई चित्लाङमा २० दिन खिचिनेछ भने सौराहा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...