काठमाडौं– हामी प्रायः बिहान खाएर बाँकी रहेको खानेकुरा साँझ तताएर खान्छौँ अथवा साँझ बढी भएको खानेकुरा भोलिपल्ट बिहान तताएर खान्छौं । यसो गर्दा खाना खेर जाँदैन र खाना पकाइरहने झन्झट पनि हुँदैन भन्ने आम सोचाइ छ । यद्यपि, बासी खानालाई पुनः तताएर खानु स्वास्थका लागि हानिकारक हुन्छ भन्ने कुरा तपाईँ थाहा छ ? यहाँ त्यस्ता केहि खानेकुराहरु उल्लेख गरेका छौं, जसलाई पुनः तताएर खानु हुँदैन । आलू आलूमा क्लोस्ट्रीडियम बोटुलिनम नामक ब्याक्टेरिया उत्पन्न हुन्छ । जुन फूड पोइजनिङको कारण बन्न सक्छ । यसबाहेक आलूलाई पुनः तताउनाले यसमा समावेश पोषक तत्व नष्ट हुन्छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...