नेपालगन्जका दर्शकद्वारा ‘पुजार सार्की’ टिमलाई भव्य स्वागत, घेरिए पल शाह, सिनेरोयलमा रेकर्ड ब्रेक

June 1, 2024 at 09:39 AM

नेपालगन्ज। दशौँ दिनमा चलिरहेको नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहलाई नेपालगन्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ। यहाँका हलहरू सिनेरोयल र क्यूएफएक्स सिनेमामा उनी आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका थिए, जब पलको प्रवेश हल परिसरमा भयो तब दर्शकको उत्साह थपियो। नेपालगन्जको प्रचण्ड गर्मीको समेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका थिए। नेपालगन्जका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...