काठमाडौं– अभिनेत्री गरिमा शर्मा अहिले चर्चामा छिन् । यहि जेठ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लण्डन टू पेरिस’ बाट फिल्म क्षेत्रमा पाइला राखेकी गरिमा अहिले यही फिल्मको प्रमोसनमा व्यस्त छिन् । अहिले गरिमाको अधिकांश समय विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँदैमा बितिरहेको छ । आफ्नो डेब्यू फिल्ममै गरिमाले दिएको बोल्ड सिनको अहिले चौतफी चर्चा भइरहेको छ । फिल्ममा बोल्ड सिन दिएता पनि वास्तविक जीवनमा भने रिलेसेनसिपबाट आफूलाई डर लाग्ने बताउँछिन् गरिमा । हालै दिएको एउटा अन्तर्वार्तामा गरिमाले अहिलेसम्म आफू सिंगल रहेको दावी गरेकी छिन् । उनी अहिले युवापुस्ताको जस्तो हतारमा अफेयरमा रमाउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...