८ बर्ष पछि प्रदीप र पूजाको पुनर्मिलन

June 2, 2024 at 07:43 AM

रंगखबर, काठमाडौँ: अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माका फ्यानका लागि खुसीको खबर आएको छ। करिब ८ बर्ष अघि फिल्म प्रेम गीतमा संगै अभिनय गरेर हरेक दर्शकको मनमा प्रेम र गीतको छाप छोड्न सफल यी जोडी ८ बर्ष पछि एकसाथ देखिएका छन।  उनिहरुलाई यो मौका जुराउने काम चाहिँ गोपी कृष्ण नेसनल अवार्डले गरेको हो। शनिबार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...