काठमाडौं- रसियाको ‘किनो फेस्टिभल’ को फाइनलमा नेपाली सर्ट फिल्म ‘द स्कुल वाल’ पुगेको छ । बालमनोविज्ञानमा आधारित फिल्म यसअघि नाइजेरियाको ‘इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल’, इरानको ‘रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल’, जिम्वावेको ‘भर्सिटी फिल्म एक्स्पो’ र बेलायतको ‘लिफ्ट अफ फिल्ममेकर सेसन्स’ मा छनोट भएको थियो । काठमाडौंमा हालै सम्पन्न काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ) मा यो फिल्म छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो । मोहन अभिलाषीको लेखन तथा निर्देशन रहेको फिल्ममा श्लोक साह, सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, विदुरप्रसाद ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...