नीता हरिहरको ‘ह्रस्व दीर्घ’ अब असोज ३ मा आउने

June 2, 2024 at 10:54 AM

नीता ढुंगाना र हरिहर अधिकारी निर्मित तथा अभिनित फिल्म ‘ह्रस्व दीर्घ’ को रिलिज मिती घोषणा गरिएको छ । चन्द्र पन्त निर्देशित फिल्मलाई असोज ३ गते अर्थात् संविधान दिवसको अवसरबाट प्रदर्शनमा आउने भएको हो । सुरुमा यो फिल्मको प्रदर्शन मिती असोज ११ गतेलाई तय गरिएको थियो । नीताका अनुसार असोज ११ गते आउँदा दोस्रो हप्तादेखि दशैंका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...