निर्देशक सुदर्शन थापा पक्राउ, प्रहरी वृत्त बौद्धमा लगियो

June 3, 2024 at 08:52 AM

काठमाडौं। चलचित्र निर्माता सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार दिउसो प्रहरीले पक्राउ गरी उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको बुझिएको छ। केही समय पहिले आपराधिक विश्वासघात गरेको आरोपमा ‘प्रसाद २’का निर्देशक थापा विरुद्ध सोही चलचित्रका निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। सो समयमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद २’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...