काठमाडौं- कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । असार ७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि वर्षअघि निर्माण भएको हो । ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । सार्वजनिक ट्रेलरमा सम्बन्धको कथा संगै संस्कृतिलाई पनि देखाईएको छ । फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...