काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ सार्वजनिक गरिएको छ । सुनिता थेगिमको स्वर, श्रवण मुकारुङको शब्द र कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । नवीन सुब्बा निर्देशित सार्वजनिक चलचित्रको गीतमा मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचरिङ गरिएको
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...