‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश, को हुन् उनीहरू?

June 4, 2024 at 07:12 AM

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका थिए। यी चार कलाकारसँगै यो चलचित्रको लाइनअप पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए। कँडेलका अनुसार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...