‘गाउँ आएको बाटो’ले फेस्टिभल र घरेलु दर्शकलाई जोड्छ: नवीन सुब्बा

June 5, 2024 at 08:27 AM
1 min read

काठमाडौँ- नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनको संघारमा छन। सुब्बाको यो तेस्रो फिल्म हो। उनी फरकफरक समुदायको कथामा फिल्म बनाउने निर्देशकका रुपमा चिनिन्छन्। यसअघिको नुमाफुङ’ बाट उनले निकै प्रशंसा बटुलेका थिए। उक्त फिल्ममा उनले लिम्बू समुदायको कथा भनेका थिए। त्यस्तै ‘खांग्री’ मार्फत हिमाली भेगमा बस्ने शेर्पा समुदायको कथा भनेका थिए। ‘गुडबाई काठमाडौँ’ मार्फत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...