काठमाडौं– आगामी साउन १८ गतेदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ तगा वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टा–छुट्टै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा यही फिल्मबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङम्यान’ को रूपमा देखाइएको छ । उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर क्रोधित भावमा उभिएका छन् । उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन् । पोस्टरको विश्लेषण गर्दा उनलाई एक्सन अवतारमा ‘मोदीबेनी’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...