नयाँ दिल्ली- भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु सामुद्रिरक आँधी ‘मिचाउङ’को प्रभावले भारी वर्षा भइरहेकाे छ । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएकाे बीबीसीले जनाएकाे छ । भारतको मौसम विभागका अनुसार ‘गम्भीर चक्रवात मिचोउङ’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको र आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण राजधानीमा हालसम्म ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...