मलिका महत स्टारर ‘सतीदेवी’को मनछुने टिजर रिलिज

June 7, 2024 at 08:00 AM

साउत ४ गते प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । नायिका मलिका महतको शीर्ष भूमिका रहेको फिल्मले पुरुष प्रधान नेपाली समाजको सोच र छोरीहरुले भोग्नु परेको पिडालाई प्रस्तुत गर्दछ । सञ्चारकर्मी समेत रहेको निर्देशक लक्ष्मण सुवेदीले फिल्म सतीदेवी मा छोरीको अस्तित्व स्वीकार्न मुस्किल मान्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेका छन् । फिल्मको कथा मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...