काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी अहिले चर्चामा छिन् । पहिलो कुरा त उनी छक्का पञ्जा ब्राण्डको पाँचौं संस्करणमा मुख्य अभिनेत्रीको रुपमा आवद्ध भएर चर्चामा छिन् । अघिल्लो सातादेखि यो फिल्मको छायांकनमा जोडिएकी वर्षा अहिले यसमै व्यस्त छिन् । अर्को चर्चाको विषय हो उनको नयाँ फिल्म ‘मोदीबेनी’ को पोस्टर, जुन बिहीवार सार्वजनिक भएको थियो । साउन १८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मले दुई नयाँ पोस्टरहरु सार्वजनिक गर्दै प्रचार–प्रसार अभियान थालेको छ । त्यही क्रममा फिल्मका प्रमुख कलाकार अमरप्रताप श्रेष्ठ तथा वर्षा सिवाकोटीका दुई भिन्न पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा दुबै कलाकारलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...