अनमोलको ‘जेरी अन टप’मा आँचलको इन्ट्री

June 9, 2024 at 04:28 AM

काठमाडौं । फिल्म ‘फर्की फर्की’को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् । यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उहाँको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै आँचलको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...