काठमाडौं– महानायक राजेश हमालको आज जन्मदिन । ९ जुन १९६४ मा माता रेणु हमाल तथा पिता चुडाबहादुर हमालको सन्तानको रुपमा जन्म लिएका अभिनेता राजेश हमाल आजदेखि ५९ वर्ष पुरा भएर ६० वर्षमा प्रवेश गरेका छन् । अभिनेता हमालको जन्म पाल्पामा भएको हो । जन्मदिनको अवसरमा अभिनेता हमाललाई सामाजिक सञ्चालबाट आज बिहानैदेखि जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । तीन दिदी–बहिनी तथा दुई जना दाजु–भाइको परिवारमा जन्मिएका हमालले दश वर्षअघि ५० वर्षको उमेरमा मधु भट्टराईसँग विवाह जीवन प्रारम्भ गरेका थिए । उनी आज पनि आफ्नो सफल वैवाहिक जीवन इञ्जोय गरिरहेका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...