प्रकाश सपुतले सुरु गरे ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन

June 9, 2024 at 06:07 AM

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सुरु गरिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको सुरुवाती दृश्य अभिनेता प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेल दिए । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...