निर्देशक रिमेश अधिकारीले भेटे सभामुख,‌ ‘नालापानी’ बारे छलफल

June 9, 2024 at 01:26 PM
1 min read

काठमाडौं- निर्माता तथा निर्देशक रिमेश अधिकारीले आईतवार सभामुख देवराज घिमिरेसंग भेटघाट गरेका छन् । भेटघाटको क्रममा सभामुख तथा निर्देशक अधिकारीबीच ऐतिहासिक फिल्म ‘नालापानी’ को विषयमा छलफल भएको छ । यहि साउन १८ गतेदेखि नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मको मिति नजिकिँदै गर्दा यसको प्रसार-प्रचारलाई तिब्र बनाउँदै देशका सम्पूर्ण नेताहरुलाइ चलचित्र देखाउने योजनामा छन् निर्देशक अधिकारी । यसै क्रममा फिल्मका निर्मातासमेत रहेका अधिकारीले सभामुख घिमिरेसंग ४० मिनेट लामो छलफलका क्रममा फिल्मको विषयवस्तु प्रस्याउँदै यो नेपालकै गर्विलो ईतिहास भएकाले यो फिल्मलाई राज्यले पूर्ण सहयोग गरिनु पर्ने सभामुखलाई आग्रह गरेका‌ छन् । त्यसक्रममा सभामुख घिमिरे ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...