अरुणा भट्टराई– काठमाडौं– नेपाली फिल्म क्षेत्रमा कुनै बेला एउटा त्यस्तो समय पनि आएको थियो, जब फिल्म चलाउनकै लागि पोस्टरमा फिल्मा अभिनय गर्ने प्रायः सबै कलाकारको तस्विरहरु राखिन्थ्यो । अझ ती फिल्ममा महानायक राजेश हमालको अभिनय÷भूमिका (सानो होस् कि ठूला) छ भने त उनको तस्विर सबैभन्दा ठूलो बनाएर फिल्मको पोस्टर तयार पारिन्थ्यो । पोस्टरमा राजेश हमालको तस्विर देखेपछि दर्शक सिनेमा हलसम्म तानिन्छन् भन्ने त्यो बेला फिल्म निर्माता–निर्देशकहरुको धारणा थियो । त्यसरी बनेका पोस्टरले वास्तवमै दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्दथे । राजेश हमाल अभिनित फिल्मको व्यवसायिक सफलता सुनिश्चित झैँ हुन्थ्यो । त्यो बेला आधिकांश फिल्मका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...