सिनेमाघरमा ‘बाटोः रोड टु डेथ’

June 13, 2024 at 11:25 PM

काठमाडौं । आजदेखि सिनेमाघरमा चलचित्र ‘बाटोः रोड टु डेथ’ प्रदर्शनमा आएको छ । ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको यो चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएको हो । निर्माण टिमले प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार ललितपुरस्थित लबिम मलमा चलचित्रको प्रिमियर गरेको थियो । जहाँ चलचित्रलाई राम्रो तारिफ मिलेको थियो । नेपालीसहित तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...