काठमाडौं– अभिनेत्री पूजा शर्मा असार ७ देखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘दान्भी’ का कारण चर्चामा छिन् । पूजाको ड्रिम प्रोजेक्टको रुपमा रहेको यो फिल्ममा उनको एक्शन अवतार देख्न पाइन्छ । अहिले उनको एक्शन अवतारलाई लिएर विभिन्न टिका–टिप्पणी पनि भइरहेकै छ । यसैबीच पूजाले कुनै पनि फिल्म चल्न अथवा दर्शक सिनेमा हलसम्म तानिनुको पछाडि फिल्मका कलाकार राम्रो हुनु पर्नेमा जोड दिएकी छिन् । प्रायः फिल्मकर्मीले फिल्म चल्न अथवा दर्शकको माया पाउनका लागि फिल्मको कथावस्तु राम्रो हुनु पर्छ भन्ने गरेकोमा पूजाको भने यसबारेमा भिन्दै राय रहेको छ । उनी फिल्ममा कथावस्तुलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...