काठमाडौं– अहिले नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरुको संख्या बढिरहेको छ । अहिले प्रदर्शन भैरहेका अधिकांश फिल्मबाट नयाँ–नयाँ अभिनेता–अभिनेत्रीको डेब्यू भैरहेको छ । यसरी नयाँ कलाकारको जन्म हुनु एक किसिमले राम्रो पनि हो । दर्शकले पनि फिल्ममा भेराइटी पाउँछन् भने धेरैको कलाकार बन्ने सपना पनि पुरा हुन्छ । यद्यपि, म्यूजिक भिडियोहुँदै ठूलो पर्दामा देखिएका अभिनेता आकाश श्रेष्ठ लामो समयदेखि ठूलो पर्दामा देखिएका छैनन् । हुन त उनी अहिले पनि म्यूजिक भिडियोहरुमा व्यस्त नभएका त हैनन् । तर उनलाई दर्शकले ठूलो पर्दामा नै हेर्न चाहन्छन् । आकाशको जस्तो प्रकारको लूक्स छ, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...