काठमाडौं– निर्देशक दीपेश सापकोटा तथा निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही वर्षको अन्तरालपछि पुनः नयाँ फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को सुरुवातसँगै छायांकनमा जाने उनीहरुको फिल्मको नाम हो ‘अभेद्य’ । रोमान्स–थ्रिलर जनरामा बन्ने फिल्मको कलाकार र प्राविधिक टुंगो लागिसकेको छैन । निर्देशक सापकोटा र निर्माता भट्टले झण्डै ७ वर्षअघि ‘मन्दिरा’ नामक फिल्ममा सहकार्य गरेका थिए । सन् २०१६ मा रिलिज भएको सन्पेन्स थ्रिलर ‘मन्दिरा’ बाट निर्देशक सापकोटाले तारिफ पाएका थिए । विभिन्न समयमा रेडियो कार्यक्रम प्रस्तोताको रुपमा परिचय बनाएका निर्देशक सापकोटाले युवा हुंकार म्यागेजिनको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...