‘बोक्सीको घर’का निर्देशकले लगाए निर्मातालाई गम्भीर आरोप, भन्छन्, “बौद्धिक चोरी भनेको के हो ?”

June 16, 2024 at 06:52 AM

काठमाडौं। चलचित्र रिलिजको सफल ५१ दिन मनाएको नेपाली चलचित्र ‘बोक्सीको घर’का लेखक तथा निर्देशक सुलक्षण भारतीले आफूलाई निर्माता पक्षले वास्ता नगरेको बताएका छन्। उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै सो चलचित्र नितान्त आफ्नो कृति रहेको र निर्माता पक्षले यसमा ध्यान नदिएको बताएका हुन्। उनले लेखेका छन्, ” यस चलचित्रमा मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...