क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङ्देन

June 16, 2024 at 08:22 AM

रंगखबर, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र लिङ्देनले नेपाली चलचित्र ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन्। शुक्रवार चलचित्र हेरेपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले क्रान्तिकारीहरूले एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गरेका हुन्। “समाजमा छुवाछूत र विभेद छ। पहिले त्यसको समाधान शस्त्र हो भन्ने भाष्य बन्यो, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...