साम्राज्ञी र स्वस्तिमालाई फिल्ममा सँगै हेर्न दर्शकको चाहना

June 16, 2024 at 11:04 AM

अभिनेत्रीद्वाय साम्राज्ञी राज्यलक्ष्मी शाह र स्वस्तिमा खड्कालाई दर्शकले एकसाथ स्क्रिनमा हेर्न चाहना राखेका छन् । रमाइलो टेबलको पहिलो पाहुना बनेर हायात प्लेसमा पुगेका साम्राज्ञी र स्वस्तिमालाई दर्शकले उक्त शोमा सकारात्मक प्रतिक्रिया सहित फिल्ममा सँगै हेर्न चाहना राखेका हुन् । उसो त ड्रिम्स डेव्यु अभिनेत्री शाहले पनि स्वस्तिमासँग स्क्रिन सेयर गर्न आफु ईच्छुक रहेको बताइन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...