ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’

June 16, 2024 at 11:05 PM

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ ओटीटीमा सार्वजनिक भएको छ । चलचित्र शनिबारदेखि ओटीटी ‘सिनेमाघर एप’मा सार्वजनिक भएको हो । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापामगर, विभू पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको चलचित्र दीपेन्द्र के. खनालले निर्देशन गर्नुभएको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...